arrow

यी हुन् अर्जेन्टिनाबाट शुरुआती ११ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
qatar-worldcup-final1.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको फाइनलमा राति ८ः४५ बजे अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । 

अर्जेन्टिनाका शुरुआती ११ का खेलाडीहरुको नाम प्रशिक्षक लियोनल स्यालोनीले सार्वजनिक गरेका छन् । जसमा कप्तान लियोनल मेस्सी, युनियन अल्भारेज, इन्जो फर्नान्डेज, एलेक्सिस म्याकअलिस्टर, रोड्रिगो डे पल, एन्जल डी मारिया, नाहुएल मालिना, निकोलस ओटामेन्डी, क्रिष्टियन रोमेरो, निकोलस ट्याग्लिएफिको र इमिलियानो मार्टिनेज रहेका छन् । 

अर्जेन्टिना तेस्रो उपाधिका लागि मैदानमा उत्रदैछ । यो खेलपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ