सीईओ पद छोड्न या नछोड्न एलन मस्कले सोधे ट्विटर प्रयोगकर्तालाई
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
1.5k
Shares
काठमाडौं । एलन मस्कले ट्विटरको सीईओको पद छोड्न या नछोड्न भनेर ट्विटर प्रयोगकर्ताहरुलाई पोल अथवा सर्वेक्षणमार्फत सोधेका छन् ।
आइतवार ट्विटरमा पोल पोस्ट गर्दै मस्कले, 'म ट्विटरको सीईओको रुपमा बसौं, नयाँ नबसौं' भनेर सोधेका छन् । यो समाचार तयार पार्दासम्म ५६ प्रतिशतले छोड्न र ४३ प्रतिशतले नछोड्न भन्दै उक्त सर्वेक्षणमा मत राखेका छन् ।
Should I step down as head of Twitter? I will abide by the results of this poll.