arrow

बाबुको स्वागतमा छोरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
prachanda-renu-dahal-bauchoree.jpg

चितवन । प्रतिनिधि सभा सदस्य पदमा गोरखाबाट निर्वाचित भएपछि पहिलो पटक सोमबार गृह जिल्ला चितवन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले स्वागत गरेकी छिन् । 

बाबु जितेर पहिलोपटक जिल्ला आउँदा छोरी रेणुले स्वागत गरेकी हुन् । रेणु दोस्रो पटक महानगरपालिकाकी प्रमुख छिन् । प्रचण्डले यसअघि चितवनबाटै चुनाव जितेको भए पनि यसपालि सुरक्षित हुने नदेखेर गोरखाबाट चुनाव लडेका थिए । 

चितवन पुगेर उनले आफू तेस्रो पटक प्रधानमन्त्री बन्नका लागि आधार प्रस्तुत गरेका छन् । उनले गठबन्धनमा आलोपालो प्रधानमन्त्री हुने मौखिक सहमति भएको उनले बताएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ