arrow

माधव संसदीय दलको नेता, राजेन्द्र उपनेता, ज्वाला सचेतक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
ncp-as-badhai-subhakamana.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । सोमबार पार्टी कार्यालय शान्तिनगरमा बसेको दलको बैठकमा नेपाल सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला चयन भएका छन् । हालै सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको थियो । तर समानुपातिकमा भने थ्रेस होल्ड कटाउन सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ