arrow

ट्रम्पमाथि फौजदारी मुद्दा चलाउन सिफारिस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
trump-corona.jpg

काठमाडौं ।  सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल आक्रमणको लागि ट्रम्पलाई जिम्मेवार ठहराइएको छ ।

ट्रम्पका समर्थकहरूले अमेरिकी क्यापिटलमा गरेको आक्रमणको छानबिन गर्ने बनेको समितिले आक्रमणको लागि ट्रम्पलाई जिम्मेवार ठहराएको हो । 

 छानबिन समितिले डोनाल्ड ट्रम्प विरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ।

यद्यपि ट्रम्पलाई दोषी ठहराउने र उनीमाथि मुद्दा चलाउने निर्णय अब न्याय विभागमा निर्भर छ। 

राष्ट्रपतीय निर्वाचन हारेपछि ट्रम्पले आफ्ना समर्थकहरूलाई अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गर्न उत्तेजित गरेको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ