arrow

नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ९ शनिबार
fire-final_1618024271.jpeg
तस्बिर – सांकेतिक ।

भ्लादिभोस्टक । रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् ।  

तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । हिटिङ् चुलो  चलाउँन क्रममा  समस्या आउँदा उक्त आगलागी भएको हो । 
शुक्रबार राति एक निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ