arrow

गठबन्धनको बैठक निष्कर्षविहीन, आइतबार पुनः बस्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ९ शनिबार
deuba-prachanda-nepal-kc.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । आइतबार पुनः बैठक बस्ने गरी शनिबार साँझको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ । 

उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुसँग आह्वान गरेको समय आइतबार साँझ सम्मलाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ