arrow

मकै जोहो गर्ने तरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
makai-joho.jpg
तस्बिर : सर्जना कार्की÷रासस

भूमे गाउँपालिका–६ महतमा किसानले थन्क्याएर राखेको मकै ।

यस जिल्लाको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका किसानले कीराबाट बचाउन र ढिडो खानेका लागि राम्रो हुने भन्दै बारीबाट ल्याएपछि मकैलाई यसैगरी भण्डारण गरिराख्ने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ