arrow

कृषि विकास बैंकमा सुवेदी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
agricultural_development_bank.jpg

काठमाडौं । अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो ।

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ