arrow

सलमान खानको घर बाहिर लाठीचार्ज 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
salmanss.jpg

काठमाडौं । बलिउड स्टार सलमान खानको घर बाहिर लाठीचार्ज भएको छ । सलमानको जन्मदिनमा भेला भएका शुभेच्छुक माथि लाठी चार्ज भएको हो । 

सलमान हिजोबाट ५७ वर्षमा प्रवेश गरेका छन् । उनको जन्मदिनमा घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर फ्यानहरूको ठुलो भीड जम्मा भएको थियो । 

सलमानको घरबाहिर भीड बढेसँगै नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । प्रहरीले लाठीचार्ज गरेपछि भाग दौड मच्चिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ