arrow

रेडियोकलर जोडिएको गिद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
vulture-radiocolor.jpg

कावासोती । पूर्वी नवलपरासीको कावासोती–१३ मा रहेको जटायु रेष्टुरेन्टमा उड्ने तयारीमा रहेको रेडियोकलर जोडिएको गिद्ध । पखेटामा जोडिएको रेडियोकलरले गिद्धको अवस्था जानकारी दिन सहयोग गर्छ । 

यहाँको जङ्गलमा रहेको गिद्ध भारत नेपालको ३०० किलोमिटर दूरीसम्म आउजाउ गरेको रेकर्ड छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ