arrow

रहेनन् शरद यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
sharad-yadav-india.jpg

काठमाडौं । भारतीय जनता दल युनाइटेडका पूर्व राष्ट्रिय अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको निधन भएको छ । उनको गएराति गुरुग्रामको फोर्टिस अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको हो । 

स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरलाई दिल्लीको छतरपुरस्थित उनको निवासमा राखिने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ