arrow

विमान दुर्घटना : आन्तरिक उडानतर्फ  हालसम्मकै ठुलो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
pokhara-yeti-air-crash-2023-2079-magh-01.jpg

काठमाडौं। पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठुलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठुलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 

यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजको दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ