- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले जग्गाको कर नबुझाएपछि नोटिस पठाएको छ ।
नासिकका तहसीलदारले ऐश्वर्यालाई उनको जग्गाको बाँकी कर नदिएपछि नोटिस पठाएको हो ।
नायिकासँग नासिकको सिन्नार क्षेत्रमा जग्गा रहेको जग्गाको कर १ वर्षदेखि जम्मा नगरेको बताइएको छ।
ऐश्वर्याले २१ हजार ९६० रुपैयाँ जग्गाको कर तिर्नु छ ।