-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बिहीबार अर्थात् आजको प्रतिनिधिसभा बैठकमा सभामुख चयनका लागि भएको मतदानमा १ सय ६७ मतसहित देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् ।
विपक्षमा १ सय र मत नदिनेमा १ मत परेको छ । मतदानमा २ सय ६८ सांसद उपस्थित थिए ।