arrow

सभामुख घिमिरेसँग भारतीय राजदूतको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
devraj-ghimire-uml.jpg

काठमाडौं। सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

सो अवसरमा सभामुखलाई बधाई ज्ञापन गर्दै राजदूत श्रीवास्तवले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ