arrow

काउँचा स्मृति पत्रकारिता पुरस्कार ज्ञवालीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
chaucha-puraskar.jpg

काठमाडौं । स्व. फत्त बहादुर- देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कार कपिल ज्ञवालीलाई प्रदान गरिएको छ ।

नागरिक अनलाइनका सम्पादक रहेका ज्ञवालीलाई शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै उक्त पुरस्कार दिइएको हो ।

शान्ति नमुना माध्यमिक विद्यालयले बिहीबार ६४ औँ वार्षिकोत्सवमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, प्रधानाध्यापक कुल प्रसाद लामिछाने र स्व.काउँचाका परिवारले सम्मान प्रदान गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ