arrow

अमेरिकी उपमन्त्री र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
sher-bahadur-deuba-victoria-nuland.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्डबिच भेटवार्ता भएको छ।

भेटका क्रममा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास र सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल भएको कांग्रेस सभापति देउवाले बताएका छन्।

यसबाहेक उनले नेपाललाई अमेरिकाको निरन्तर उच्च मूल्यवान् समर्थनका लागि धन्यवाद दिएको समेत बताएका छन्।

दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आइपुगेकी उपमन्त्री नुल्यान्डले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटवार्ता गरेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ