arrow

बीस मिटर तल खस्यो जीप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
accident-final-1618290232.jpg

बैतडी । बैतडीमा जीप दुर्घटना भएको छ । दशरथचन्द नगरपालिका ५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से१ज ३३१ नम्बरको जीप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले बताए। 

गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पुर्‍याएर गोठलापानी फर्कदै गरेको जीप दुर्घटनामा भएको हो ।

जीप सडकबाट २० मिटर तल खसेको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जीपमा चालकमात्रै रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ