arrow

थपिए तीन कोरोना संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
corona-omicron-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पछिल्लो २४ घन्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका २ हजार ३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १ हजार ७७८जनाको परीक्षण गर्दा तीनजनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा तीन जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ