arrow

टर्किएमा गयो शक्तिशाली भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
earthquake2.jpg

काठमाडौं । टर्किएमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दक्षिण टर्किएमा महसुस गरिएको छ । भूकम्पका कारण धेरैको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

क्षतिको विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ