-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । टर्किएमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का दक्षिण टर्किएमा महसुस गरिएको छ । भूकम्पका कारण धेरैको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।
क्षतिको विवरण आउन बाँकी छ ।