arrow

टर्किए र सिरियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २३ सय नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
turkey-syria-earthquake.jpg

काठमाडौं। सोमबार बिहानै दक्षिणपूर्वी टर्किएमा गएको ७.८ रेक्टर स्केलको  भूकम्पमा परी ज्यान गुमाउनको संख्या २३०० नाघेको छ। प्रारम्भिक भूकम्प गएको केही समयपछि पराकम्पनहरूका बीच केही घण्टापछि ७.६ रेक्टर स्केलको भूकम्प पनि गएको थियो।

यी दुवै भूकम्पका कारण टर्किएमा कम्तीमा १ हजार ४ सय ९८ र सिरियामा कम्तीमा ८ सय १० गरी २३ सय भन्दा बढीको ज्यान गएको बताइएको छ।

शक्तिशाली भूकम्पले दुवै देशमा हजारौं भवनहरू भत्किएका छन् भने मृत्यु हुनेको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ