arrow

प्रदेश बैठकमा विनियोजन विधेयकमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
gandaki-pradesh.JPG
तस्बिर – फाइल ।

पोखरा । गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश संसदीय सचिवालयका अनुसार आजको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको छ । 

गत शुक्रबार नै आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई प्रदेश सभा सभासमक्ष प्रस्तुत गरेकी थिइन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ