arrow

तारिफ खाने गरी के भने कांग्रेस सांसद बजगाईले संसदमा ? [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
rajendra-bajgain-gorkha-1-congress-mp-2079-2022.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले द्वन्द्वका घाउहरू पुरेर द्वन्द्वरत र संसदवादी मिलेर निर्वाचन लडे पनि अहिले भत्किएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै गोरखाका मतदाताले आफूसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माइक्रोस्कोपले हेरिरहेको भन्दै सचेत गराएका छन् । 

उनले विकासबाट गोरखा निकै नै टाढा रहेको भन्दै विकासका योजनासमेत ल्याएका छन् । त्यस्तै उनले विकास कसरी हुन्छ भन्ने सूत्र पनि संसदको सम्बोधनमा भने । 

उनले विदेशका उदाहरण दिँदै नेपालमा चाहे जे पनि सम्भव छ भन्दै सचेत हुन सबैलाई आग्रह गरेका छन् ।

उनले संसदमा आफ्ना विचार राखेपछि पार्टीले निकै प्रशंसा गरेको छ । उनलाई सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतले बधाई दिएका थिए । 

त्यतिमात्र हैन संसदमा अन्य दलका सांसदहरुलेसमेत उनको खुलेर प्रशंसा गरेको स्वयं बजगाईले बताए । 

यस्तो छ संसदमा उनले राखेको र राख्न खोजेको पूर्णपाठ–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ