arrow

प्रजातन्त्र दिवस मनाउन सिंहदरबारमा बस्यो मूल समारोह समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
prajatantra-samiti-2079-10-24.jpg

काठमाडौं । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसेको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा समितिको बैठक बसेको हो । 

बैठक ७ फागुनमा पर्ने प्रजातन्त्र दिवस मनाउने विषयमा केन्द्रित रहेको हो । राष्ट्रियस्तरमा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले १०४ वर्षदेखि रहेको जहाँनियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ