arrow

मृत छोरीको हात समाएरै बसे बाबु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
turkeye-earthquake--daughter-killed.jpg

काठमाडौं । टर्किए र सिरियामा गत सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । धेरैको विचल्ली भएको छ । 

एकैपरिवारका कोही पूरै मरेका छन् भने कसैको परिवारमा टुक्रा भएको छ । पीडा भनिसाध्य छैन । 

टर्किएको शहर कहरामनमारसमा एक बाबुले भवन भत्केर पुरिएकी मृत छोरीको हात समातेर बसेको देखिएको छ । 

यो दर्दनाक दृष्य देख्दा जोकोहीको मुटु काँप्ने गर्दछ । पुरिएर ज्यान गुमाएक ि१५ वर्षकी छोरीको हात समाएर ती बाबुले बसिरहेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ