arrow

शरद यादव लोसपा त्यागेर जनमतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
sharad-yadav-ck-raut.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीमा स्वागत गरेका हुन् ।

लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ