arrow

पूर्वराजपरिवार राष्ट्र, धर्म र संस्कृति बचाउ महाअभियानमा [फोटोफिचरसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
x-king-religon (10).jpg

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी भएका छन् । झापाको मेचीपुलबाट सुरु गरिएको महाअभियानमा उनी सहभागी भएका हुन् । 

एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा भएको महाअभियानमा पूर्वराजपरिवारका सदस्य सहभागी भएका छन् । 

पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाहसहित पूर्वराजपरिवारका सदस्य सहभागी छन्  ।

x-king-religon (1).jpg
x-king-religon (2).jpg
x-king-religon (3).jpg
x-king-religon (4).jpg
x-king-religon (5).jpg
x-king-religon (6).jpg
x-king-religon (7).jpg
x-king-religon (8).jpg
x-king-religon (9).jpg
x-king-religon (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ