arrow

एक जना कोरोना संक्रमित थपिए, छ जनाको उपचार हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
corona-omicron-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पछिल्लो २४ घन्टामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमूना परीक्षण गर्दा एक जना संक्रमित फेला परेका हुन् । 

पीसीआरबाट ५४७ र एन्टिजेनबाट २ जनाको नमूना परीक्षण गरिएकामा एक जना संक्रमित फेला परेका थिए । डिस्चार्ज दुई जना भएका छन् भने आज मात्रै २४५२ ले खोप लगाएका छन् । 

हाल संक्रमितको संख्या देशभरमा ६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ