arrow

विश्वकप लिग–२ः नामिबिया र स्कटल्याण्ड मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
namibia-scotland-tu.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृंखला अन्तर्गत अहिले नामिबिया र स्कटल्याण्ड भिडिरहेका छन् । दुवै टोलीले विजयका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

नामिबियाले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नामिबिया हिजो नेपालसँग २ विकेटले पराजित भएको थियो ।

स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो । स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्ष स्थानमा छ भने नामिबिया ३१ खेलमा १८ मा जित र १२ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ