arrow

फेरि बढे कोरोना संक्रमित, एकैदिन थपिए तीन जना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
corona-omicron-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कोरोना भाइरसका संक्रमित फेरि बढेका छन् । आज एकै दिन तीन संक्रमित पाइएका हुन् । २२३ जनाको पीसीआर परीक्षणबाट तीन जनामा संक्रमण पाइएको हो । 

एक जनामात्र संक्रमणमुक्त भएका छन् । एक हजार २०२ जनाले खोप लगाएका छन् । अहिले सक्रिय संक्रमितको संख्या बढेर आठ पुगेको छ । अहिलेसम्म कोरोनाबाट नेपालमा १२ हजार २० जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ