त्रिशूली । नुवाकोटमा जारी रहेको सातौँ नुवाकोट महोत्सवमा प्रदर्शनीमा राखिएको ६३ किलोको खुकुरी । उक्त खुकुरी यहाँको लिखु गाँउपालिका–२ का कालीगढ तुलबहादुर विश्वकर्माले बनाएका हुन् । रासस
Hamrakura.com