arrow

केपी ओली र भारतीय राजदूतबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
kp-oli-navin-srivasthav.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ ।

बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ । 

करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमासमेत चासो लिएको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ