arrow

राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
ram-chandra-poudel-president-candidate.jpg

काठमाडौँ। नेपाली काँग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन्। संसद् सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन्।

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ