arrow

एकैदिन कोरोनाका तीन संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
corona-omicron-nepal.jpg

काठमाडौं । एकैदिन कोरोना भाइरसका तीन संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८५ पीसीआर परीक्षणमा तीन जनामा संक्रमण पाइएको हो । 

आज २ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८ रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ