arrow

सरकारले थाल्यो एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
sanchar-prabidhi-2079-11-16.jpg

काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन  प्रणाली तथा वेब मनिटरिङ प्रणाली शुरु गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरिन् ।

सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा शुरु गरिएको जनाएको छ । कार्यक्रममा मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ