arrow

सकियो गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
Gandaki pradesh sabha bhawan.jpg

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राति १२ बजेदेखि लागु हुने प्रदेश सभाको चालु अधिवेशन अन्त्य हुने जनाएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान धारा १८३ (२) बमोजिम प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालय गण्डकीका प्रवक्ता चण्डिप्रसाद अर्यालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ