arrow

साउदी अरेबियाका विश्वविद्यालयमा योग सिकाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
saudi-arabia.jpg

काठमाडौं ।  साउदी अरेबियाले मानसिक र शारीरिक स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै आफ्ना विश्वविद्यालयहरूमा योग शुरु गर्ने तयारी थालेको  छ।

साउदी योग समितिका अध्यक्ष नोफ अल मारवाईका अनुसार आगामी केही महिनामा योगलाई समर्थन र प्रवर्द्धन गर्न साउदी अरेबियाका केही प्रमुख विश्वविद्यालयहरूसँग सम्झौताहरू हुनेछन्।

अरब न्युजको एक रिपोर्ट अनुसार विश्वविद्यालयमा खेलकुदको विकास र प्रवर्द्धन शीर्षकको चौथो सत्रमा अल मारवाईले विश्वविद्यालयमा योगलाई परिचय गराउन समितिले काम गरिरहेको छ ।  

यस अभियानमा योग अभ्यास शारीरिक र मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ