arrow

जापानमा ६ रेक्टरको भूकम्प

logo
प्रकाशित २०७३ असोज १० सोमबार
japan-earthquake-01-april-2016.png.png
हङकङ्। जापानमा सोमबार ६.० रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । 
 
सो भूकम्पको केन्द्रविन्दु जापानको नागो प्रान्तबाट ११३ किलोमिटर टाढा सामुद्रिक सतहबाट ४०.२५ किलोमिटर गहिराईमा रहेको छ । 
 
भूकम्पबाट हालसम्म मानवीय र भाैतिक क्षतिको कुनै समाचार प्राप्त भएको छैन । भूकम्पबाट के कति क्षति भएको हो र यसको विस्तृत विवरण प्राप्त भईनसकेको समाचारमा बताइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ