arrow

एमाले नेता महत दुग्ध विकास बोर्डमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
Til mahat.jpg

पोखरा । गण्डकी प्रदेशको दुग्ध विकास बोर्डको उपाध्यक्षमा पूर्वसांसद एवं एमाले नेता तिलबहादुर महत नियुक्त भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीको प्रस्तावमा फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले महतलाई नियुक्त गरेको हो ।

बोर्डमा उपाध्यक्षको कार्यकाल चार वर्षको हुनेछ भने र सुविधा प्रदेश सहायक मन्त्रीसरह हुनेछ । 

महत नवलपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए । उनी २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ