arrow

अष्टलक्ष्मी शाक्य एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
astalaxmi-shakya.JPG
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सो निर्णयसँगै शाक्यसहित एमालेका प्रतिनिधिमण्डल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न जाँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ