arrow

'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' बन्यो उत्कृष्ट फिल्म

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
everything-everyware.jpg

काठमाडौं ।  'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' फिल्म ९५ औं संस्करणको ओस्करमा उत्कृष्ट फिल्म बनेको छ । 
सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा फिल्मले सो उपाधि पाएको हो । 

फिल्मले सात विधामा अवार्ड पाएको छ । जसमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ