arrow

कोरोनाका सक्रिय संक्रमित सोह्र पुगे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी फेरि बढ्दो क्रममा छ । सोमबार २ संक्रमित थपिएका छन् । १२८ जनाको पीसीआर परीक्षणमा दुई जना संक्रमित पाइएका हुन् । 

यसअघि शनिबार सबैभन्दा बढी ७ जना संक्रमित पाइएका थिए । आइतबार ३ जना थपिएका थिए । 

आज एक जनामात्र संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमित बढेर १६ पुगेका छन् । सोमबार ५२८ जनाले खोप लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ