- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकले सिधै आईएमई पे वालेटबाट प्राप्त गर्न सक्ने आईएमई पेले जनाएको छ ।