arrow

मेटाले फेरि ठूलो संख्यामा कर्मचारी हटाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
meta.PNG

क्यालिफोर्निया । फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः  १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ ।

"हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं" कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ