arrow

क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले दिए बधाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
cricket-president-ramchandra-poudel.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई बधाई दिएका छन् । बिहीबारको खेलमा यूएईमाथि नौ रनको सनसनीपूर्ण जित हासिल गर्दै विश्वकप छनोटमा पुगेको नेपाली टिमलाई राष्ट्रपति कार्यालयमा भेटेर उनले बधाई दिएका हुन् । 

विश्वकप छनोटमा पुगेसँगै नेपाल सरकारबाट जनही तीन लाख रुपौयाँ पाएका खेलाडीहरुले राष्ट्रपतिलाई पनि भेटेर बधाई लिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ