arrow

भिषण र झुमाले ल्याए स्वर्ग सरी इलाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
swarga-sari-ilam-song.jpg

काठमाडौं । भिषण निरौला र झुमा निरौलाले स्वर्ग सरी इलाम गीत ल्याएका छन् । उनीहरुले गीतमा इलाम जिल्लालाई स्वर्ग सरी वर्णन गरेका छन् । 

उक्त भिडियोसहितको गीतमा भिषणले नै संगीत भरेका हुन् । गौतम डंगोल ‘सन्देश’ ले लेखेको गीतलाई प्रदिप श्रेष्ठले एरेन्ज गरेका हुन् । 

भिषण, झुमा र गौतमले निर्माण गरेको उक्त गीत रदिप श्रेष्ठले रेकर्ड गरेका हुन् । भोइसमा रेकर्ड गरिएको उक्त गीतको भिडियो निर्देशन अन्जन शर्माले गरेका हुन् । 

समिश्रण मुभिज एण्ड इन्टरटेनमेन्ट प्रालिले भिडियो निर्माण गरेको हो । 

भिडियोमा इलामलाई चिनाउने मुख्य मुख्य ठाउँहरु समेटिएको छ । 

गीतको लि‌ंकः 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ