arrow

डेनिको कहिले दिन कहिले रात 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
danny-kahile-din-kahile-rat.jpg

काठमाडौं । करिब तीन सय बढी गीतमा काम गरिसकेका कलाकारएवं संगीत प्रशिक्षक डेनि निरौलाको स्वर तथा संगीतमा नयाँ गीत ‘कहिले दिन कहिले रात’ सार्वजनिक भएको छ । 

गीता बजगाईंको शब्दमा डेनिले स्वर र संगीत दिएका हुन् । गीतको भिडियोमा फरिता खड्का, करण खतिवडा र डेनि स्वयंले पनि अभिनय गरेका छन् ।

गम्भीर बिष्टको निर्देशनमा बनेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । गीत साउण्ड डिजाइनको स्टुडियोमा रेकर्ड गरिएको थियो । त्यसमा मिक्सिङ र रेकर्डिङ भोला पौडेलले गरेका छन् भने मनोहर सुनामको एरेन्ज छ ।

डेनिको ललितपुरको महालक्ष्मी नगरपालिका सानागाउँमा सरु संगीत घर नामक संगीत पाठशाला सञ्चालनमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ