arrow

एयरपोर्टमा सुरक्षाकर्मीले रोके करण जोहरलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
karan-johar.jpeg

काठमाडौं ।  बलिउड निर्माता करण जोहरलाई एयरपोर्टमा सुरक्षाकर्मीले रोकेका छन् ।  

करण आफ्नो टिकट चेक नगरी मुम्बई एयरपोर्ट भित्र जान खोजेपछि सुरक्षाकर्मीले रोकेका हुन् ।

सो भिडियो सोसल मिडियामा बाहिर आएको छ। भिडियोमा करण भित्र पस्ने बित्तिकै प्रहरीले उनलाई रोकेर टिकट देखाउन भनेका छन् । 

यसपछि करणले आफ्नो  झोलाबाट कागज निकालेको देएका छन् ।  भिडियोसँगै प्रयोगकर्ताले उनलाई सामाजिक सञ्जालमा ट्रोल गर्न थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ